Always eat a little-living father, Salim Khan Bollywood actor Salman about his son's wedding are opened his mouth. He is hoping that his son when the marriage had not been married at least arranged.
Recently, a program was held Ekantipur Salman said salamanale father when he married in an arranged marriage not sure of everything they had to say.

सँधै चर्चामा रहने बलिउड अभिनेता सलमान खानका पिता सलिम खानले आफ्ना छोराको विवाहको विषयमा मुख खोलेका छन् । उनले आफ्नो छोराले कहिले विवाह गर्छ भन्ने विषयमा नबोले पनि कमसेकम मागी विवाह भने नगर्ने बताए ।
हालै मुम्बइमा आयोजित एक कार्यक्रममा सलमानमा पिताले भने सलमानले कहिले विवाह गर्ने भन्न नसकेपनि उनले मागी विवाह नगर्ने निश्चित रहेको बताए ।
10 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top